डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी गरेको छ । डिज्नीको १०० औं एनिभर्सरीलाई यादगार बनाउनका लागि सो साझेदारी गरेको हो । डिज्नीको एनिमेसन फिल्म लुकामा पनि भेस्पा स्कुटरको सानो क्लिप देखाइएको थियो ।

भेस्पाले मिक्की माउस भेरिएन्ट सार्वजनिक पनि गरिसकेको छ । सो स्कुटरले एनिमेसन फिल्म मिक्की माउसको झझल्को दिन्छ । डिज्नी र भेस्पाको साझेदारीमा निर्माण भएको सो स्कुटरमा पहेँलो, रातो, कालो र सेतो रङको प्रयोग गरिएको छ ।

भेस्पा मिक्की माउस भेरिएन्ट ५० सीसी, १२५ सीसी र १५० सीसीमा सार्वजनिक गरिएको छ । सो स्कुटर हाल अन्तर्राष्ट्रिय बजारमा मात्र उपलब्ध छ । कम्पनीले मिक्की माउस हेलमेटको बारेमा पनि जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

गैंडाकोटमा खुल्यो भेस्पा र अप्रिलिया स्कुटरको नयाँ शोरुम, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प

गैंडाकोटमा खुल्यो भेस्पा र अप्रिलिया स्कुटरको नयाँ शोरुम, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प

गैंडाकोट – नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता...

अब बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर

अब बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर

काठमाडौं – भेस्पा तथा अप्रिलियाको नेपालका आधिकारिक बिक्रेता डेल्टा...

१६० सिसीको एकमात्र स्कुटर अप्रिलिया एसएक्सआर, यस्तो छ मूल्य र फिचर्स

१६० सिसीको एकमात्र स्कुटर अप्रिलिया एसएक्सआर, यस्तो छ मूल्य र फिचर्स

पछिल्लो समय नेपाली बजारमा उच्च सिसी क्षमताका स्कुटरको आयात हुने क्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...