जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……

विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड एयर पार्किङ गरिरहेको समयमा धुवाँ निस्केर आगलागी भएको पाइएको छ । गत साता अमेरिकाको फ्लोरिडामा टेस्ट ड्राइभका लागि पार्किङ गरिरहेको समयमा यस्तो दृश्य देखिएको हो ।

रेडिटर यु प्रोटेक्टिभ डिटेक्टिभले लेखे अनुसार लुसिड मोटर्सको एयर मोडलको सेमी–प्राइभेट डेमोका लागि उनीहरुलाई बोलाइएको थियो । सन् २०२२ मा उपलब्ध सो गाडी भन्दा पहिले नै उनी ग्रान्ड टुरिङ मोडल टेस्ट गरिरहेका थिए । त्यही समयमा केही पर स्थिर अवस्थामा रहेको लुसिड एयरबाट धुवाँ निस्कन थाल्यो र आगोको मुस्लो नै देखियो। यद्यपि यसबाट कसैलाई पनि कुनै हानी नपुगेको बताइएको छ ।

मेन्स जर्नललाई एक इमेलमार्फत लुसिड मोटर्सले यसको वारेमा जानकारी दिएको छ । कम्पनीले हाल यसको प्राविधिक अनुसन्धान भइरहेको बताएको छ । यद्यपि मेन हाई–भोल्टेज ब्याट्री प्याकका कारण भने आगलागी नभएको बताएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाइले आयोनिक ६ लाई कोरियामा गर्यो लन्च, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

हुन्डाइले आयोनिक ६ लाई कोरियामा गर्यो लन्च, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

हुन्डाई मोटर्सको वहु प्रतिक्षित इलेक्ट्रिक कार आयोनिक६ आज कोरियामा लन्च...

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी...

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...