होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

काठमाडौँ - नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले १२५ सीसीका मोटरबाइक किन्र ग्राहकवर्गका लागि आकर्षक अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार होण्डा साइन मोटरबाइक किन्रे ग्राहकहरूले एक प्रतिशत ब्याज दरमा किन्र सक्नेछन् । होण्डा साइन बाइक खरिद गर्दा अब रु. ४५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना असार १५ सम्म मात्र कायम रहने छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

काठमाडौं – ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न...

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...