वुलिङ एयर ईभी किन्दा ६० किमी रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार

काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार पाउने भएका छन् । वुलिङ ब्रान्डको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।

जेष्ठ २३ बाट प्रारम्भ एको यो योजना अनुसारको फाइदा लिन र वुलिङ कार खरिद गर्न चाहने ग्राहकले नक्साल , भक्तपुर राधेराधे र भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

बजेट कारको रुपमा परिचित वुलिङ एयर ईभी हाल दुई भेरिएन्ट २०० र ३०० किलोमिटरको रेन्जमा उपलब्ध छ । वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर हिड्न मिल्ने कार हो । यो कार चढेपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने र वातावरण स्वस्छ हुने कम्पनीले बताएको छ ।

बज्र ग्रुप नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ वर्ष पुरानो र नेपालभरका ग्राहकको विश्वास जित्न सफल कम्पनी भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका...

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

स्विस कम्पनी माइक्रोले जेनेभा मोटर शोमा माइक्रोलिनो लाइट नामक एक क्युट...

एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी

एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी

टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...