नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज
काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...
काठमाडौं - गत महिनादेखि काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’मा जीपीएस प्रविधि जडान गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदीले लोकोन्यावको जीपीएस प्रविधि जडान गर्दै फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको हो ।
विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने छन् ।
जीपीएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकाले एक्सप्रेस(टी विद्युतीय ट्याक्सीलाई उपभोक्ताले निकै रुचाएका छन् ।
आगामी दिनमा जीपीएस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।
टाटा मोटर्सको ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सीमा नयाँ प्रविधि, आकर्षक, सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको कम्पनीको भनाइ छ ।
काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...
चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ...
चाइनिज कम्पनी जिकरले पहिलो मास प्रोडक्सन इलेक्ट्रिक भेइकल ‘जिकर एक्स’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...