भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर
पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...
काठमाडौं – भेस्पा र अप्रिलियाको नयाँ आधिकारिक वितरक नियुक्त भए पश्चात डेल्टा अटोकर्पले देशका विभिन्न स्थानमा डिलर आह्वान गरेको छ ।
डेल्टा अटोकर्पले एक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानमा डिलरको रुपमा काम गर्न इच्छुक फर्म, व्यक्ति तथा संस्थाहरुलाई यथाशीघ्र सम्पर्क राख्न आह्वान गरेको छ ।
दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सले यी दुई प्रिमियम ब्रान्डका स्कुटरको बिक्री–वितरण गरिरहेकोमा हालै भिमसरिया ग्रुप अन्तर्गतको डेल्टा अटोकर्प नयाँ वितरक नियुक्त भएको हो ।

पहिले डी–लाइफ स्टाइल आधिकारिक वितरक रहेकोमा दुगड ग्रुपले यी दुई ब्रान्डको डिलरसिप आफू मातहत ल्याएको थियो । त्यसपछि दुगड समूहबाट समेत यो ब्रान्ड खोसिएर भिमसरिया ग्रुप मातहत आएको छ ।
मोबाइल र अन्य व्यवसायमा संलग्न भिमसरिया ग्रुप अब यी दुई ब्रान्डको आधिकारिक वितरक भएसँगै नयाँ तरिकाले बजार व्यवस्थापन गर्ने बताएको छ ।
पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...
काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...
पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...