इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको
सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीले ओला इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकलाई आवश्यक चार्जर छुट्टै रुपमा बिक्री गरेको थियो।
भारत सरकारले यसरी चार्जरको अतिरिक्त पैसा लिएर ग्राहकलाई ठगेको विषयमा सबै इलेक्ट्रिक ब्रान्डहको अनुसन्धान गरिरहेको छ।
ओला इलेक्ट्रिकले सन् २०१९ मा आफ्नो बिक्री सुरु गरेको अवधिदेखि ३० मार्च २०२३ सम्म इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकलाई पैसा फिर्ता गर्नेछ।
फेम–२ स्कीम अनुरुप भारतीय सरकारले इलेक्ट्रिक दुई पांग्रे निर्माता र किन्नेलाई सब्सिडी प्रदान गर्छ। यसका लागि १० हजार करोड भारु विनियोजन गरिएको छ। कम्पनीहरुले यस सब्सिडीको लाभ प्राप्त गर्नका लागि स्कुरको आवश्यक उपकरण छुट्टै बिक्री गर्दै आइरहेका थिए।
ओला इलेक्ट्रिकले भर्खरै आफ्नो एसवान प्रो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३९ हजार भारुबाट घटाएर १ लाख २५ हजार भारु कायम गरेको छ। जसमा चार्जर र सफ्टवेयर अपडेट पनि छ। विगतमा यो छुट्टै किन्नु पथ्र्यो।
सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...
काठमाडौं – चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व...
काठमाडौं – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...