रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित
फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको...
रेनोले काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्टमा फिचर थप गरेको छ । कम्पनीले यो भेरिएन्टमा यसअघि उपलब्ध नभएको केही नयाँ फिचर थप गरेको हो । यसको टप स्पेक भेरिएन्ट आरएक्सजेडमा उपलब्ध फिचरहरु १६ इन्चको अलोई ह्विल, वायरलेस एप्पल कार प्ले एण्ड एन्ड्रोइड अटो र फुल एलइडी हेड ल्याम्प तथा टेल ल्याम्मलाई आरएक्सटी(अप्सनल) मा पनि दिएको छ ।
फिचर थप भए पनि यसको मूल्य भने २६ हजार भारुले कम भएको छ । साथै कम्पनीले यसको आरएक्सजेड भेरिएन्टमा ९६ हजार भारु छुट दिएर बिक्री थालेको जनाएको छ । कम्पनीले यसअघि विएस६ फेज टु अन्तर्गत यसको ईन्जिन र फिचरमा सुधार गरेको थियो ।
काइगर १.० लिटर नचुरल्लि एस्पिरेटेड र १.० लिटर टर्वो पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसमध्ये यसको नचुरल्लि एस्पिरेटेड इन्जिनको पावर ७२ एचपी र टर्वोको १०० विएचपी रहेको छ । यसमा ५ स्पिड म्यानुल र सिभीटी ट्रान्समिसनको विकल्प दिइएको छ । नेपाली बजारमा समेत बिक्री हुँदै आएको यो एसयूभीले सेफ्टि टेष्टमा ४ स्टार रेटिङ हात पारेको थियो ।
फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको...
फ्रान्सेली अटो निर्माता कम्पनी रेनाेले नयाँ पुस्ताको डस्टर आगामी मार्च १७...
काठमाडौं – नेपालका लागि रेनो कारको आधिकारिक वितरक एड्भान्स्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...