सिंगल च्यानल एबिएसमा आयो सुजुकी एक्सेस, यस्तो छ मूल्य र विशेषता
सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसमा सिंगल च्यानल एबिएस दिएको छ ।...
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ।
सुजुकीको सवारी किन्ने ग्राहकहरुलाई ऋण उपलब्ध गराउन बिहीबार कुमारी बैंक र सीजी मोटोकर्पबीच सम्झौता भएको हो।
मुलुकमा निजी सवारी प्रयोगकर्ता बढेका छन्। ग्राहकको माग पुरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै मूल्यको ७ प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ।
सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसमा सिंगल च्यानल एबिएस दिएको छ ।...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
मारुती सुजुकिको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...