आज देखि ट्याक्सीमा नयाँ भाडादर : यस्तो हुनेछ नयाँ दर
काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन...
काठमाडौं – ट्राफिक प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरेको छ । गत चैत २३ गते साँझ प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलीले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३२ का विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकलहरु चोरी गरी विक्री वितरण समेतको कारोबार मा संलग्न व्यक्तिहरुलाई आसपसका जिल्लाहरु समेतबाट दशीसहित पक्राउ गरी ल्याइएको बताएको छ।
काभ्रे जिल्ला सिम्लो गाउँपालिका घर भई हाल काठमाडौं बौद्ध बस्ने १९ वर्षिय राज तामाङ, दोलखा जिल्ला कालिन्चोक गाउँपालिका घर भई हाल भक्तपुर व्यासी बस्ने १९ वर्षिय सुजन बुढाथोकी, रौतहट जिल्ला घर भई हाल काठमाडौं चावहिल बस्ने २० वर्षिय अजय कुमार र पर्सा जिल्ला जर्गनाथपुर गाउँपालिका घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षिय जलि आलम मियाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुबाट ६ थान बजाज पल्सर मोटरसाइकल र एक/एक थान क्रसफायर र बेनेली मोटरसाइकल समेत बरामद गरिएको छ ।
जिल्ला अदालतबाट म्याद थप भई प्रहरी वृत्त बानेश्वरले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन...
काठमाडौं – आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन...
काठमाडौं – अब साधारण ट्याक्सी नै एक हजार सीसी क्षमताको हुनुपर्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...