नेपाली सडकमा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, केही दिनमै लन्च हुने
काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत निसानको नयाँ गाडी खरिद गर्दा ग्राहकले ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।
यो नयाँ योजनामा निसान गाडी खरिद गर्ने ग्राहकलाई कम्पनीले ८ लाखसम्म नगद छुट दिने जनाएको छ । साथै नयाँ वर्ष अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ अतिरिक्त नगद वोनस समेत पाउनेछन् । अन द स्पट एक्सचेन्ज सुविधा उपलब्ध हुने यो योजनामा ग्राहकले आफ्नो पुरानो गाडीमा आकर्षक मूल्यांकन पाउनेछन् ।
कम्पनीले निसान गाडी खरिद गर्ने ग्राहकहरुलाई ३ वर्षसम्म सर्भिस र वारेन्टी दिएको छ । यसैगरी, कम्पनीले एक वर्षको रोड कर र बीमा निशुल्क प्रदान गर्ने जनाएको छ । यस्तै, कम्पनीले सजिलो बैंकिङ र फाइनान्सिङको पनि सुविधा उपलब्ध गराउने जनाएको छ । यी सबै गरेर ग्राहकहरुले कुल ११ लाख ७४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।
काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको...
निसानको सर्बाधिक लोकप्रिय सब कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने...
काठमाडौं – नेपाली बजारमा उपलब्ध चेरी टिग्गो फोरप्रो थप फिचर सहित उही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...