हेटौडाबाट काठमाडौँ छिर्ने २ सडक बन्द

मकवानपुर सदरमुकाम हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्। चित्लाङ,चन्द्रागिरि,थानकोट सडक र कुलेखानी,सिस्नेरी,छैमले,दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो।  चित्लाङ,चन्द्रागिरि,थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ । 

त्यस्तै कुलेखानी,सिस्नेरी,दक्षिणकाली सडकखण्ड अन्तर्गत ज्यामिरे, रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो ।  हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।

सम्बन्धित समाचारहरू

गुगल म्याप्समा अब इमर्सिभ भ्यु फिचर, घरमै बसेर संसारको ट्राफिक दृश्य हेर्न सकिने

गुगल म्याप्समा अब इमर्सिभ भ्यु फिचर, घरमै बसेर संसारको ट्राफिक दृश्य हेर्न सकिने

गुगलले गुगल म्याप्सको नयाँ सुविधा इमर्सिभ भ्यु लन्च गर्ने भएको छ । यो...

बीपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालनमा रोक

काठमाडौँ – बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि...

अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा

अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...