महिन्द्रा ईभीमा फक्सवागनको ब्याट्री
भारतीय अटो उत्पादक महिन्द्रा र जर्मन लक्जरी ब्राण्ड फक्सवागनविच...
काठमाडौं – नेपाली बजारमा महिन्द्राका गाडीहरु अग्नि इन्कर्पोरेटेड प्रालिले बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा महिन्द्राका सिंगल क्याब र डबल क्याब पिकअप तथा एसयूभी टाइपका सवारी साधनहरु उपलब्ध छन् ।
सिंगल क्याब पिकअपको रुपमा महिन्द्रा बोलेरो म्याक्सी ट्रक र पिकअप जस्ता सवारी साधन उपलब्ध छन् । बोलेरोको मूल्य २० लाख ३५ हजार देखि २६ लाख रुपैयाँ सम्म छ ।
त्यसैगरी डबल क्याब पिकअपको रुपमा महिन्द्रा बोलेरो र स्कोर्पियो छन् । नेपाली बजारमा ३१ लाख २० हजार सम्मका डबल क्याब बोलेरो छन् भने स्कोर्पियोको मूल्य ४३ लाख देखि ५० लाख रुपैयाँ सम्म छ ।
महिन्द्रा स्कोर्पियो एसयूभी समेत ७, ८ र ९ सिटरमा उपलब्ध छ । यसको मूल्य ५६ लाख ५० हजार देखि ७७ लाख रुपैयाँ सम्म छ ।
महिन्द्राका अन्य एसयूभी एक्सयूभी ३०० र एक्सयूभी ७०० हुन् । एक्सयूभी ३०० को मूल्य ४२ लाख ९५ हजार देखि ६० लाख रुपैयाँ सम्म छ ।
एक्सयूभी ७०० हालै मात्र नेपाली बजारमा भित्रिएको हो । यसको मूल्य ७४ लाख देखि १ करोड १० लाख रुपैयाँ सम्म छ ।

भारतीय अटो उत्पादक महिन्द्रा र जर्मन लक्जरी ब्राण्ड फक्सवागनविच...
भारतको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले...
काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...