कोहलपुरमा भोली क्रसफायर र इटालिका मोटोको नयाँ सोरुम खुल्दै

क्रसफायर र इटालिका मोटोको नयाँ सोरुम नेपालगन्जको कोहलपुरमा खुल्ने भएको छ । आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले यसअघिको पुरानो सोरुमलाई भोली एक कार्यक्रमको आयोजना गरी नयाँ ठाउँमा स्थान्तरण गर्न लागेको हो । नयाँ सोरुमको उद्घाटन भव्य रुपमा गर्न लागिएको कम्पनीले जनाएको छ ।

नयाँ सोरुम उद्घाटनको अवसरमा कम्पनीले वाइक -यालीको अयोजना गर्ने तयारी गरेको छ । सो -यालीमाक्रसफायर र इटालिका मोटोका वाइकहरुको प्रदर्शनी समेत गरिने कम्पनीको भनाई छ । कार्यक्रममा आउने अतिथीको मनोरन्जनका लागी सांगितक कार्यक्रमको समेत व्यवस्था मिलाइएको छ । उनीहरुले क्रसफायर टिमसंग वाइकवारे आफूलाई लागेको जिज्ञासा समेत राख्न पाउनेछन् ।

नयाँ सोरुम उद्घाटनको अवसरमा कम्पनीले निशुल्क वाइक चेकअप क्याम्पको साथै स्पेयर पार्टसमा २५ प्रतिशत छुट र इन्जिन आयलमा पनि छुटको व्यावस्था मिलाएको छ । साथै ग्राहकले आफूसंग भएको पुरानो मोटरसाइकल एवं स्कुटरसंग क्रसफायर र इटालिका मोटोको नयाँ वाइक एक्सचेन्ज गर्दा ३० हजार अतिरिक्त मूल्यांकन र २५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...