कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ
स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...
स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले स्प्रिङ चेकअप क्याम्प आयोजना गर्ने भएको छ । चैत ५ गतेदेखि शुरु हुने क्याम्प ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । २०१७ मोडल वा सो भन्दा अगाडीका स्कोडा गाडीलाई लक्षित गरी क्याम्प अयोजना गर्न लागिएको हो ।
सितापाइलास्थित स्कोडा सर्भिस सेन्टरमा आयोजना हुने क्याम्पमा गाडीको २४ चेकअप पोइन्ट निशुल्क चेकजाँच गरिनुको साथै कार स्क्यानिङ, टप वास, र एसी चेकअपलाई समेत निशुल्क गरिएको छ ।
क्याम्पमा गाडीको मर्मत सम्भार गराउँदा लाग्ने ज्याला र स्कोडा जेन्यूइन स्पेयर पार्ट्समा १० प्रतिशत तथा डेन्ट पेन्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।
स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...
चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...