जनप्रतिनिधिहरुद्वारा अटो भिलेजको मिलेर विकास गर्ने र समस्या समाधान गर्ने प्रतिवद्धता
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको समस्या समाधानमा ध्यान दिने...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा काठमाडौं उपत्यकाका १ सय हाराहारीको संख्यामा रहेका चार पांग्रे सवारी साधनका मेकानिक्स तथा यस पेशा व्यवसायमा संलग्नहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बिंगो, घैटो फोर, बेलुन फुक्ने लगायतका विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपेन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, पूर्व अध्यक्ष महेश बज्राचार्य र विभिन्न बरिष्ठ मेकानिक्स व्यवसायीहरुले सो अवसरमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन भूमिका खेलेका थिए ।
संघले प्रत्येक वर्ष बनभोज र अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको समस्या समाधानमा ध्यान दिने...
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...