एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

काठमाडौं – विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकललाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिले यसको विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ ।

कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको कम्पनीको भनाइ छ,।

४८ महिना लामो वारेन्टी भएको सो ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटबाट टाढा राख्ने कम्पनीले बताएको छ ।

एक्साइड ब्रान्डको नेपालस्थित विक्रेता सिप्रदी ट्रेडिङ प्रालि एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

कार किन्दा ध्यान दिनु पर्ने धेरै कुराहरु छन् । विशेष गरी कारको ब्रान्ड...

११औं वुड इन्टरनेसनल एक्सपोमा बोस पावर टुल्सले ल्यायो एक्सक्लुसिभ अफर, आज अन्तिम दिन

११औं वुड इन्टरनेसनल एक्सपोमा बोस पावर टुल्सले ल्यायो एक्सक्लुसिभ अफर, आज अन्तिम दिन

काठमाडौं – विश्व प्रसिद्ध प्रविधि कम्पनी बोस अन्तर्गतको बोस पावर टुल्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...