जेइको जेसिक्स र ओमोडा ई५ को १०० युनिट एकै दिनमा डेलिभरी सम्पन्न
काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा, साओमी वाच एस१ प्रो र साओमी बड्स ४ प्रो लन्च गरेको छ ।
साओमी इलेक्ट्रिक स्कुटर ४ अल्ट्रामा ९४० वाट मोटर जडान गरिएको छ । जसले ७० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । .सो स्कुटर धुलो र वाटरप्रुफ हो । यो ड्युअल सस्पेन्सन सेटअपको साथ उपलब्ध छ । यसमा ४ ड्राइभिङ मोड छ ।
विश्व बजारमा कम्पनीले यसको मूल्य ९९९ युरो राखेको छ । साओमी वाच एस१ प्रो १.४७ इन्च सर्कुलर डिस्प्लेको साथमा उपलब्ध छ । यसको मूल्य लगभग २६ हजार २१४ भारु तोकेको छ ।
साओमी ४ अल्ट्रा स्कुटर एक फोल्डेबल स्कुटर हो । यसको तौल २४.५ किलोग्राम छ । यसमा स्पिड, ब्याट्री लाइफ आदि हेर्नका लागि टचस्क्रिन उपलब्ध छ ।
यसको सस्पेन्स सिस्टमलाई विशेष प्रकारले मिलाइएको छ, जसले गर्दा यो विकट टेरेन र अप्ठ्यारो सडकमा पनि दौडिन सक्छ । यसको स्पिड २५ किलोमिटर प्रतिघण्टा छ भने २५ प्रतिशत उकालोमा पनि चढ्न सक्छ ।
काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
काठमाडौं–दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले...
जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...