यामाहाले ल्यायो भ्यालेन्टाइन स्कीम, यस्तो छ छुट र सुविधा

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले भ्यालेन्टाइन स्कीम सार्वजनिक गरेको छ । ‘कि टु दि गोल्डेन हर्ट’ नाममा आएको उक्त स्किम विभिन्न मोडलका स्कुटर तथा मोटरसाइकलमा लागू हुने जनाइएको छ ।

सो स्किम अन्तर्गत यामाहा मोटरसाइकल एवं स्कुटर खरिद गर्ने ग्राहकले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा १ लाखसम्म नगद क्यास ब्याक तथा हरेक हप्ता लक्की ड्रमार्फत सुनको चावी जित्न सक्नेछन् ।

यसैगरी फाइनान्समा वाइक खरिद गर्न चाहने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट अर्थात ९.९९ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो स्किम एफजेड एफआई भी २, एफजेड एफआइ भी ३, एसजेड आरआर, सलुटो, रेजेडआर १२५ एफआई, फसिनो र रेजेडआर ११३ मा लागु गरिएको कम्पनीले वताएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

यामाहाको माइलेज च्यालेन्ज -याली सम्पन्न, ८३.३३ किमी माइलेजका साथ प्रथम बने मोक्तान

काठमाडौं – यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता...

यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी

यामाहाले ल्यायो क्लच बिना गियर परिवर्तन गर्न सकिने नयाँ प्रविधि वाई-एएमटी

यामाहाले युरोपेली बजारमा बाइकका लागि नयाँ टेक्नोलोजी ल्याएको छ । कम्पनीले...

यामाहा आर१५ भी४ र आर१५ भी३ मा यस्तो छ ७ भिन्नता : फिचर देखि मूल्य सम्म

यामाहा आर१५ भी४ र आर१५ भी३ मा यस्तो छ ७ भिन्नता : फिचर देखि मूल्य सम्म

यामाहा मोटर इन्डियाले सेप्टेम्बर २०२१ मा यामाहा आर१५ भी४ लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...