सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै
काठमाडौं – पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन...
ओकिनावा अटोटेकले चाँडै नै भारतीय बजारमा इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्ने भएको छ । यसका लागि कम्पनीले इटालियन कम्पनी टासिटासँग सहकार्य गरेको छ ।
ओकिनावाले यसको लागि ३ वर्षमा २५ मिलियन युरो लगानी गर्ने र इटालीमा नयाँ अनुसन्धान तथा विकास केन्द्रको उद्घाटन गर्ने पनि घोषणा गरेको छ ।
कम्पनीले भारत र विश्वभरबाट करिब ५० प्राविधिक पनि भर्ना गर्नेछ । ती कर्मचारीहरुलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा तालिम पनि दिइनेछ ।
कम्पनीले टेक्नोलोजीको लागि नयाँ ईभी प्लेटफर्म निर्माण गर्न काम गर्नेछ । हाल टासिटा कम्पनीको वेबसाइटमा २ ब्राण्ड टी–क्रुज र टी–रेस समावेश छ । जसमा अर्बन, टुरिज्मो, मोटार्ड, इन्डयुरो, ¥याली र क्रस उपलब्ध छ ।
टी–क्रुज र टी–रेस ब्रान्डमा फरक फरक पावर र टर्क जेनेरेटर सहित ५ स्पिड गियरबक्स जोडिएको छ ।
काठमाडौं – पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन...
सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको...
काठमाडौं – राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...