साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त एप डाउनलोड गरेर यात्रुहरुले विभिन्न जानकारी लिन सक्ने छन् ।

साझा प्लसको प्रयोग गरी साझा यातायातका विभिन्न रुटमा भएका बसहरुको वारेमा जानकारी लिन सकिने छ । त्यसैगरी ती बसहरु ट्रयाक गर्न, नजिकको स्टप पत्ता लगाउन र उक्त स्टप सम्म बस आइपुग्ने अनुमानित समय समेत थाहा पाउन सकिने छ ।

हाल उक्त एप बिटा भर्सनमा रहेको र सेवाग्राहीको सल्लाह, सुझावको आधारमा आगामी दिनमा यसलाई थप परिमार्जन गरिने समेत साझा यातायातले जानकारी दिएको छ ।

यो लिंकमार्फत साझा प्लस डाउनलोड गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

काठमाडौं – एक्साइड ब्याट्रीको रोड–असिस्ट्यान्स सेवा ‘एक्साइड...

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

चिसो मौसममा विहान बाइक स्टार्ट गर्न समस्या हुन्छ । रातको चिसो मौसममा...

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीको सुरक्षामा ब्रेकिङ प्रणालीले अहम् भूमिका खेल्छ । सवारी साधनको ब्रेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...