भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी "Intrest Free, This 2023" अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत चांगनको प्रिमियम सेडान एल्सभिन लिन ईक्छुक ग्राहकले २०२३ वर्ष भरि व्याज वापतको रकम भुक्तानी गर्नुनपर्ने कम्पनीले बताएको छ ।
आधिकारिक वितरक एमएडव्लु बृद्धि अटोकर्पका अनुसार चांगनको प्रिमियम पिकअप हन्टरमा ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरिने छ । साथै ग्राहकले नक्सालस्थित चांगनको सोरुममा गई गाडीको अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् ।
यसका साथै कम्पनीको आधिकारिक वेभसाइट मार्फत बिस्तृत जानकारी लिई टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन् । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त सकिने कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...