युरोपमा पुराना चिनियाँ ईभीको मागमा उच्च बृद्धि, कारण के ?
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा...
जीप गाडीको नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोवाइलले भोलीबाट विन्टर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । क्याम्प वसुन्धारास्थित सर्भिस सेन्टरमा २८ गतेसम्म चल्नेछ । सो क्याम्पमा ग्राहकले विभिन्न छुट र सुविधा पाउने वताइएको छ ।
सो क्याम्पमा ग्राहकले आफूसंग भएको जीप गाडीको जनरल चेकअप, वास र स्क्यानिङ निशुल्क गराउन पाउनेछन् । यसैगरी गाडीको मर्मत सम्भार गराउँदा लाग्ने लेवर चार्जमा ५० प्रतिशत र एसेसरिज तथा मर्चेन्डाइजको खरिदमा २० प्रतिशत छुटको समेत व्यवस्था मिलाइएको छ ।
स्पेयर पार्ट्स, लुर्विकेन्ट्स र टायरमा १० प्रतिशत तथा भ्यालु एडेड सर्भिसमा २० प्रतिशत छुट उपलब्ध हुने कम्पनीको भनाई छ । गाडीको डेन्ट पेन्टमा ७ देखी १५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । क्याम्प हरेक दिन विहान ९ः३० देखी साँझ ५ः३० बजेसम्म संचालन हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...