पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन
पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...
आइएमई इलेक्ट्रिकले नयाँ वर्ष–२०२३ लाई लक्षित गरी नगद छुटको अफर ल्याएको छ । सो अफर अन्तर्गत राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले १० हजार नगद छुट र एक्सचेन्ज वोनसमा ५ हजार रुपैयाँ अतिरिक्त छुट पाउनेछन् । साथै ग्राहकले आकर्षक एसेसोरिज निशुल्क पाउनेछन् ।
भारतमा उत्पदित राफ्ट स्कटरको वारिअर, टिस्टा, इण्डुस, नुब्रा र जिस्पा लगायत मोडल नेपाली बजारमा उपलब्ध छन् । यी स्कुटरमा किलेस स्टार्ट, रिमोट लकिङ, रिभर्स गियर, थेफ्ट अलार्म जस्ता फिचर उपलब्ध रहेको छ ।
राफ्ट इलेक्ट्रिक स्कुटरले सिंगल चार्जमा ३२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गर्दै आइरहेको छ । स्कुटरको मूल्य २ लाखदेखी शुरु हुने वताइएको छ ।
पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...
काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो...
लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...