फेला परे काठमाडौं उपत्यकाबाट हराएका २७ मोटरसाइकल, गरियो हस्तान्तरण
काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७...
काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ । यो भन्दा पहिले २४ घण्टे पुर्जी वापत ५ सय रुपैयाँ जरिवाना लिने गरेकोमा गत पुस ३ गते देखि नै लागू हुने गरी सो जरिवाना १ हजार ५ सय रुपैयाँ लिने व्यवस्था ट्राफिक प्रहरीले गरेको छ ।
ट्राफिक प्रहरीले एक पत्रमार्फत सो जरिवाना लिन बैंक र मातहतका कार्यालयहरुलाई सो निर्देशन दिएको छ । यस अनुसार कार्यालयले ट्राफिक नियम पालनामा कडाइ गर्न जरिवाना बढाएको जनाएको छ। यो अन्तर्गत १६ नियमहरु छन्। उक्त १६ वटा ट्राफिक नियम उल्लंघन गरेमा अबदेखि १५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ।
कार्यालयका अनुसार लेन मिच्ने, एकतर्फी जाने, रेड लाइटमा चलाउने, नो टर्नमा सवारी मोड्ने, ट्राफिक संकेत वा इसारा उल्लघंन गरी सवारी चलाउने, नम्वर प्लेट नराखी सवारी चलाउने, पेटी नवाँधी वा हेल्मेट नलगाई सवारी चलाउने, अवस्था ठिक नभएको सवारी चलाउने लगायतका कसुर छन्।

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७...
काठमाडौं – ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो, नेपाल अटो...
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...