लुम्बिनी केवलकारको औपचारिक उद्घाटन, धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको औपचारिक...
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३०० ले २०२३ जर्मन डिजाइन अवार्ड जितेको छ । सो बाइकको विशेषता भनेको यसको जेड शेप्ड डिजाइन हो ।
सो बाइक एक्सिलेन्ट प्रोडक्ट डिजाइनमा उत्कृष्ट प्रोडक्टमा छानिएको हो । ज्याप आई३०० डिजाइन र टेक्नोलोजी दुबैमा उत्कृष्ट ठहरिएको थियो । यसमा पावरफुल इलेक्ट्रिक मोटर पनि समावेश गरिएको छ ।
आई३०० मा अल्ट्रा पोर्टेबल डबल ब्याट्री जडान गरिएको छ । प्रत्येक ब्याट्रीको तौल ६ किलोग्राम छ । यसलाई २२० भोल्टेज वा ११० भोल्टेजको मदतले ४० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो बाइक २.३ सेकेन्डमा ४८ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ । सिंगल चार्जमा यसको रेन्ज ९० किलोमिटरसम्म छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको औपचारिक...
गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...
काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...