अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण
काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...
सेगवे इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक आई हव प्रालिले उपत्यकाका १० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । सेगवेले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न यी चार्जिङ स्टेशनको निर्माण गर्न लागेको हो ।
यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने र कम समयमै धेरै राइडरले चार्जिङ सेवा प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ । चार्जिङ स्टेशनको निर्माणले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने विश्वास लिइएको छ ।
यी स्टेशन भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँच योग्य स्थानमा निर्माण गरिने वताइएको छ । जहाँबाट राइडरले सहज रुपमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई सहजै चार्ज गर्न सक्नेछन् ।
काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...
बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...
काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...