यी हुन् हजार किलोमिटर भन्दा बढि रेन्ज दिने विद्युतीय कार
विश्वभर विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेका बेला चीनका...
काठमाडौं – नेपाली बजारमा सम्भवतः सबैभन्दा बढी मूल्यको स्कुटर भित्रिएको छ । इकुटर ब्रान्डको सो स्कुटर नेपाली बजारमा पायोनियर वर्ल्डवाइड प्रालिले भित्र्याएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा सो स्कुटर अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।
सो स्कुटरको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ८ किलोवाटको इनर रोटर हाई स्पिड सेन्टर मोटर रहेको छ । यसमा भएको ६४ भोल्ट ४२ एम्पियरको ब्याट्रीले १७० किलोमिटर भन्दा बढी माइलेज दिने बताइएको छ ।
ड्युअल च्यानल एबीएस भएको सो स्कुटरमा मोबाइलको सिम प्रयोग गरी स्कुटर ट्रयाक गर्ने र अन्य विविध गतिविधि निगरानीमा राख्न सकिन्छ ।
अष्टियन ब्रान्ड इकुटरको यो स्कुटर चीनमा उत्पादन हुन्छ ।
विश्वभर विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेका बेला चीनका...
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय...
बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...