सन् २०२३ मा ६ करोड ६६ लाख पटक डाउनलोड भयो इन्ड्राइभ एप
विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म...
काठमाडौं – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानको सुविधा तीन दिनका लागि बन्द गर्ने भएको छ ।
विभागले एक सूचना जारी गर्दै सर्भरमा विद्युत आपूर्ति प्रणाली युपीएस मर्मत गर्नुपर्ने भन्दै मंसिर ९ देखि ११ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान सविधा बन्द हुने जानकारी दिएको हो ।
भोलिदेखि तीन दिन अब इम्बोस्ड नम्बर प्लेट जडानको अनलाइन प्रणाली बन्द हुनेछ ।
यसका साथै यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरु समेत यो अवधिभर अवरुद्ध हुने विभागले जनाएको छ ।
विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म...
गण्डकी – पर्यटन राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय...
नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...