वीरगन्जमा खुल्यो मिसेलिन टायरको नयाँ शोेरुम

काठमाडौं – मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्राालिले उक्त ब्रान्डको नयाँ शोरुम वीरगन्जको बाईपास रोडमा स्थापना गरेको छ ।

‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त शोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरे ।

ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा शोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो । साथै शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ ।

जय मा दुर्गा टायर हाउसमा कमर्सियल (ट्रक, टिपर, बस आदि) र प्यासेन्जर (ईभी, एसयूभी आदि ) गाडीहरुको लागि विभिन्न मोडलका मिसेलिन टायरहरु उपलब्ध छ ।

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित भएको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...