इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने
काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले चाडपर्वको अवसर पारेर ल्याएको फेस्टिवल अफर ४ दिनपछि सकिँदै छ । उक्त अफरमा कम्पनीले यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ३ जना भाग्यशाली विजेतालाई हरेक दिन लक्कि ड्र मार्फत ५० इन्चको हाइसेन्स स्मार्ट टिभी उपहार दिँदै आइरहेको छ ।
नजिकिँदै गरेको विश्वकप फुटवललाई तक्षित गरेर ल्याइएको फेस्टिभ ह्याट्रिक योजनामा ग्राहकले ६ हजार रुपैयाँ नगद छुट समेत पाउँदै आइरहेका छन् । यो योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा सरल फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको छ ।
ग्राहकले आवश्यक कागजपत्र बुझाएको खण्डमा ३० मिनेटभित्र फाइनान्स सम्वन्धि सम्पूर्ण प्रक्रिया पुरा गरी वाइक हस्तारन्तरण गर्दै आइरहेको कम्पनी स्रोतले बताएको छ । अफर अझै ४ दिनका लागी वाँकी रहेको हुँदा छिटोभन्दा छिटो आफूलाई पायक पर्ने शोरुममा गएर यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकलाई कम्पनीले आह्वान गरेको छ ।
काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौं – यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...