गण्डकीमा घट्यो सवारी कर जरिवाना : अब २० प्रतिशत मात्र, यस्तो छ करको दर
गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक...
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने २०० थान मेसिन र २०० थान स्याम कार्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ।
बुधबार आयोजित एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीलाई ती मेसिन र कार्ड हस्तान्तरण गरे ।
मेसिन र स्याम कार्डको कुल लागत ८४ लाख १८ हजार रुपैयाँ छ। स्मार्ट कार्ड रिडर यसअघि नेपालमा जम्मा ४० वटा मात्र थियो।
मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुनेछ ।
गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक...
काठमाडौं – सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि...
काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...