नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने
फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...
काठमाडौं – बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालि अनामनगर स्थित शोरुमले हालै प्रस्तुत भएको बीवाइडी एट्टो३ को प्रदर्शन गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै एट्टो३ को प्रदर्शन गरेको हो ।
कार्यक्रममा साइमेक्स इंकको तर्फबाट अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साहिल श्रेष्ठ तथा विशिष्ठ अतिथिका रुपमा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामा, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक ई. रामचन्द्र पौडेल तथा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङको समेत उपस्थिति थियो ।
उपस्थित अतिथिहरुले धन्यवाद सहित, प्रगति तथा सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इको ड्राइभ अटोमोबाइल्सको तर्फबाट अध्यक्ष प्रकाश विएस तुलाधर तथा निर्देशक सुनिल तामाङले आ–आफ्नो मन्तव्य व्यक्त गरे । साथै सबै अतिथि, आगन्तुकहरुमा धन्यवाद प्रकट गर्दै एट्टो३ को आधिकारिक बुकिङ सुचारु भएको समेत जानकारी दिए ।
फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...
बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय...
काठमाडौं–गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा जलेको थापाथलीस्थिते...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...