राजधानीका अधिकांश सवारी साधन प्रदूषण मापदण्ड विपरित, ९४५ मा ५१५ फेल
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिरसम्म लम्बिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सो सामानमा पुन प्रतिबन्ध कायम राख्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
विदेशी मुद्राको सञ्चितिमा कमी आएपछि आयात प्रतिबन्ध लगाएको हो । बैंशाख देखि हाल सम्म पनि विदेशी विनिमय सञ्चितिमा कुनै प्रकारको सुधार नआएपछि सरकारले प्रतिबन्धलाई थप पारेको बताइएको छ ।
सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गते देखि जिप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु-याएको थियो । तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेका छन् ।
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
सवारी साधन सम्बन्धी धेरै प्राविधिक शब्दहरू दैनिक प्रयोगमा आए पनि धेरै...
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप जेठ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...