टोयोटाका पार्ट्स आइसिनले उत्पादन गर्ने, नेपालमा श्री एसटीसी ग्रुपले बिक्री गर्ने
टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन...
काठमाडौं – चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ ।
खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म लागु हुनेछ।
यस अघि पनि भदौ १९ देखि असोज १८ गतेसम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए।
अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड (KYC verified) हुन जरूरी छ । खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ ।
खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ ।
टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन...
कारमा ह्यान्ड ब्रेकको प्रयोग केवल पार्किङका लागि मात्र हुने सोच धेरै...
बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...