अन द वे देखियो बीवाईडी एट्टो३, शनिबार लन्च हुने

काठमाडौं – शनिबार नेपाली बजारमा लन्च गर्ने तयारी भइरहेको चिनियाँ कम्पनी बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ नेपालका लागि प्रस्थान गरेको छ । सो कार केरुङ नाका हुँदै नेपाल आउने सडकमा देखिएको छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले शनिबार सो कार लन्च गर्ने बताएको छ ।

बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएपनि नेपालमा भने ठूलो ब्याट्री प्याक भएको मोडल आउने बताइएको छ । यो कारमा पछिल्लो सयम अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय बन्दै गएको ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यसको मूल्य नेपाली बजारमा ९० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

काठमाडौं – नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...