दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ एक्स२ नामक सो ट्याक्सी ३ सय फिट सम्म उड्न सक्छ । बढीमा ३५ मिनेट सम्म उडाउन सकिने सो ट्याक्सीलाई जुनसुकै स्थानमा पनि उडाउन सकिन्छ र आवश्यक परेमा दुर्घटनाबाट बचाउन प्यारासुटको समेत प्रयोग गर्न सकिन्छ ।

दुबईमा भइरहेको जीटेक्स ग्लोबल इभेन्टमा पहिलो पब्लिक फ्लाइट सम्पन्न गरिएको थियो । यसको मूल्य बेन्ट्ले र रोल्स रोयस जस्ता लक्जरी कार जत्तिकै हुनेछ र सन् २०२५ सम्म बजारमा उपलब्ध हुन सक्ने छ ।

यसलाई छोटो समयका लागि उडाउन सकिने भएकाले विभिन्न स्थानको दृश्यावलोकनका लागि प्रयोग गर्न सकिने छ ।

यसलाई उडाउनका लागि चार वटा विभिन्न ब्याट्री प्याक प्रयोग गरिन्छ ।

सम्बन्धित समाचारहरू

चैत मसान्त सम्म १४७३ विद्युतीय कार आयात

चैत मसान्त सम्म १४७३ विद्युतीय कार आयात

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ हजार ४७३ विद्युतीय...

टाटा मोटर्सका मासिक २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कार नेपाल भित्रिदै

टाटा मोटर्सका मासिक २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कार नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको...

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

एलआरआर मोटर्सद्वारा सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...