‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?
डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा...
जावाले नयाँ बाइक जावा ४२ बबर बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको प्रारम्भिक एक्स शोरुम मूल्य २ लाख ६ हजार भारु तोकिएको छ । यसमा बाक्लो र चौडा टायर दिइएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरेको छ ।
जावा ४२ बबरमा २९३ सीसी सिंगल सिलिन्डर इन्जिन जोडिएको छ, जसले २७ बीएचपीको पावर र २७.०५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । यस बाइकलाई बबर लुक दिन फेन्डरलाई फरक लुक दिइएको छ । क्लासिक लिजेन्ड्सका सीईओ आशिष जोशीले युवाहरुलाई जावा ४२ बबरमा आधुनिक रेट्रो बाइकको अनुभव दिने प्रयास गरेको जानकारी दिएका छन् ।
जावा ४२ बबरको पछाडि सामान राख्न सानो लगेज ¥याक, नयाँ लुक, हेडलाइट र इन्स्ट्रयुमेन्ट दिइएको छ । साथै राइडिङको लागि यसमा एबीएस क्यालिब्रेसनमा पनि सुधार गरिएको छ । जावा ४२ बबरमा एलसीडी डिस्प्लेको साथमा चारैतिर एलईडी लाइटिङ दिइएको छ । यसको टेलल्याम्प जावा पेराकमा भन्दा फरक डिजाइन गरिएको छ ।
डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा...
काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...
महिन्द्राले आफ्नो हालसम्मकै प्रिमियम र महंगो एसयुभी एक्सयुभी ७०० को मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...