एसएमएस मार्फत यसरी पत्ता लगाउन सकिनछ मुग्लिन–नारायणगढ सडकको अवस्था

काठमाडौं – विगत केही दिन देखि लगातार परिरहेको वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यो अवस्थामा दसैं मान्न गाउँघर गएका सर्वसाधारण काठमाडौं लगायतका स्थानमा फर्किन समस्या भएको छ ।

विशेष गरी धेरै यात्रु ओहोरदोहोर गर्ने मुग्लिन–नारायणगढ सडक पनि पहिरोका कारण अवरुद्ध हुने गरेको छ । यही कुरालाई मनन गरी सो सडकको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन एसएमएस सिस्टमको विकास गरिएको छ ।

यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर highwaynow टाइप गर्न सकिन्छ। यसपछि उक्त एसएमएस ३१००३ मा सेन्ड गर्नुपर्छ ।

यसपछि सो समयमा मुग्लिन–नारायणगढ सडक बन्द छ, पहिरो गएको छ, खुलेको छ वा खुल्ने क्रममा छ लगायतका रियल टाइम सूचना प्राप्त गर्न सकिन्छ ।

साथै थप जानकारीको लागि एसएमएसमा सम्बन्धित ट्राफिक प्रहरी कार्यलयको नम्बर पनि उपलब्ध गराइएको हुन्छ ।

सम्बन्धित समाचारहरू

म्याक्स भर्सटापेन बने इमिलिया रोमान्गा ग्रांपी विजेता

म्याक्स भर्सटापेन बने इमिलिया रोमान्गा ग्रांपी विजेता

इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स...

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

बुटवल – नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा सडक खण्डमा...

१६ सय ट्राफिक प्रहरीद्वारा सिठ्ठीको भरमा १७ लाख सवारी साधनको व्यवस्थापन

१६ सय ट्राफिक प्रहरीद्वारा सिठ्ठीको भरमा १७ लाख सवारी साधनको व्यवस्थापन

काठमाडौं – काठमाडौंका १७ लाख सवारी साधनको व्यवस्थापन हातको र सिठ्ठीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...