सोकोन ईभी किन्दा उपहार, सरल फाइनान्स र फ्रि इन्स्योरेन्सको सुबिधा
काठमाण्डौ– सोकोन नेपालले दशैं–तिहारलाई विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद...
जर्मन कार रेन्टल कम्पनी सिक्स्ट (SIXT) ले चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडी (BYD- Build Your Dreams) सँग १ लाख युनिट ईभी खरिद गर्ने सम्झौता गरेको छ । युरोपमा यही वर्ष देखि नै यी कार भाडाका लागि उपलब्ध हुनेछन् ।
युरोपमा बीवाईडी ईभी भाडामा उपलब्ध गराउने सिक्स्ट पहिलो कार रेन्टल कम्पनी हुनेछ । पहिलो चरणमा केही हजार ईभी जर्मनी, फ्रान्स, नेदरल्यान्ड र युकेमा उपलब्ध हुनेछन् ।
पहिलो चरणमा बीवाईडी एट्टो३ कार रेन्टलका लागि उपलब्ध हुनेछ । युनिक खालको ब्लेड ब्याट्री उपलब्ध एट्टो३ बीवाईडीको लोकप्रिय इलेक्ट्रिक कार हो ।
सिक्स्टका अनुसार सन् २०३० सम्म युरोपेली बजारमा सिक्स्टले ७० देखि ९० प्रतिशत गाडी इलेक्ट्रिफाई गर्ने योजना बनाएको छ र त्यसैको एक भागको रुपमा बीवाईडीसँग सम्झौता भएको हो ।
काठमाण्डौ– सोकोन नेपालले दशैं–तिहारलाई विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद...
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...