ओमोडा एन्ड जेइकोद्वारा पोखरामा नयाँ शोरूम शुभारम्भ, जेइको जे५ सार्वजनिक
पोखरा – पोखरास्थित ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक ईलाइट मोटर्स...
टाटा मोटर्सले हाल कारोबार भैरहेको कम्वस्चन इन्जिनयूक्त ह्याचव्याक कार टियागोलााई ईभी भर्सनमा उतार्ने भएको छ । आज इभी डेको अवसर पारेर कम्पनीले यो कारको निर्माण शुरु गर्ने बताएको हो । अवको केही महिनापछि यसको उत्पादन शुरु हुने र लगत्तै बजारमा उपलब्ध गराउने कम्पनीले योजना वनाएको छ ।
नेक्सन र टिगोरलाई इलेक्ट्रिक अवतारमा उतारेर चर्चा कमाएको टाटाले निकट भविष्यमा फरक सेग्मेन्टका १० नयाँ इलेक्ट्रिक कार समेत ल्याउने उद्घोष गरेको छ । टियागो इभीलाई उसले एकदमै शुलभ मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । यो नयाँ कारमा कुन साइजको व्याट्री तथा कति क्षमताको मोटर जडान हन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर नल्याएपनि टिगोर इभीकै पावरट्रेन उपलब्ध हुनसक्ने अनुमान लगाइएको छ ।
साथै इन्टेरियरमा उपलब्ध फिचर्स र इक्युपमेन्ट पनि धेरैजसो टिगोर इभीबाटै लिन सक्ने देखिएको छ । एक्सटेरियरमा भने उसले ठूलै फेरवदल गर्ने जनाएको छ । टिगोर इभीकै पावरट्रेन प्रयोग भएमा यो कारले पनि उक्त कारमा दावी गरिएको ३ किलोमिटरकै रेन्ज प्रदान गर्नेछ ।
पोखरा – पोखरास्थित ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक ईलाइट मोटर्स...
बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...