हुन्डाईको नयाँ रणनीति : बिक्री वृद्धि, स्थानीय उत्पादन र ईभी विस्तार
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८...
चांगन अटो नेपालले दशै र तिहारको उपलक्ष्यमा दशै डिलाईट अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हन्टर पिकअपलाई १५ लाख र सेडान कार एल्सभीनलाई ८ लाख रुपैयाँ डाउनपमेन्ट गरी खरिद गर्न सक्नेछन् । डाउनपेमेन्ट वाहेक अन्य विविध अफरहरुको लाभ समेत उठाउन सकिने कम्पनीले बताएको छ ।
अन्य अफर अन्तर्गत यी दुई गाडी खरिद गर्ने ग्राहकले आकर्षक छुट, एक लाख सम्मको एक्सचेन्ज बोनस, एक वर्षको निशुल्क बीमा र एक वर्षकै निशुल्क रोड ट्याक्स प्राप्त गर्नेछन् । अफर सिमित अवधिका लागि लागु गरिएको र यसमा विभिन्न सर्त तथा नियमहरु लागु हुने कम्पनीको भनाई छ ।
साथै ग्राहकले चांगनको नक्शालस्थित सोरुममा गएर गाडीको अवलोकन गरि टेस्ट राइड समेत गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...