इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ वारवरको स्किम प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी वम्परमा तीनजना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्ने बताइएको छ ।
चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यो कारको मूल्य नेपाली बजारमा ३८ लाख रुपैयाँ तय गरिएको छ ।
१ लाख ४० हजार रुपैयाँ वरावरको स्किममा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउने जनाइएको छ । यसैगरी ३ जना भाग्यसाली विजेताले उपहारमा सिजी ब्रान्डको ७५ इन्चको स्मार्ट टिभी, एक जोडीलाई मेघौली सेराई रिसोर्टमा हालिडे प्याकेज र सिजी ब्रान्डकै रेफ्रिजिरेटर जीत्न सक्नेछन् ।
यो अफर सिमति अवधीका लागी लागु गरिएको कम्पनीले बताएको छ ।
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल...
काइनेटिक ग्रिनले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर “काइनेटिक डीएक्स” लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...