पुरानै मूल्यमा रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन

रेनोले आज भारतीय बजारमा क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन लन्च गरेको छ । हाल कारोबार भैरहेको यी तीन नयाँ मोडलमा कस्मेटिक अपग्रेड गरी यो लिमिटेड एडिसन लन्च गरिएको हो । रेगुल मोडलको टप भेरियन्टमा आधारित यी कार मिस्ट्री व्ल्याक रुफ सहित सेतो रङ अप्सनमा मात्र उपलब्ध छ ।

यी कारको फ्रन्ट ग्रिल, साइड डोर र एलइडी डे टाइम रनिङ लाइटको वरिपरी स्पोर्टी रेड एसेन्ट दिइएको छ । जसले कारको एक्सटेरियरलाई फ्रेस वनाएको फिल दिन्छ ।

यी तीन कारमध्ये काइगरको ह्विल कभरमा सिल्भरस्टोन कलर र व्रेक क्यालिपरमा रेड कलर दिइएको छ । यसैगरी ट्राइवरको ह्विल कभर र डोर ह्यान्डलमा पियानो व्ल्याक फिनिस दिइएको छ । क्विडको फ्रन्ट र रियर स्किड प्लेट र सि पिल्लरमा रेड फिनिस दिइएको छ भने मिरर ह्विल कभरमा पियानो व्ल्याक फिनिस दिइएको छ ।

मेकानिकल पक्षमा कुनै परिवर्तन नगरिएको यी कारको मूल्य पुरानैलाई निरन्तरता दिइएको छ । यी कारको वुकिङ भोलिदेखी शुरु हने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

निसानको सम्पूर्ण स्वामित्व किन्दै रेनो, अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

निसानको सम्पूर्ण स्वामित्व किन्दै रेनो, अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

रेनो ग्रुपले ३१ मार्चमा रेनो निसान अटोमोटिभ इन्डिया प्राइभेट लिमिटेडमा...

नयाँ रेनो डस्टर २०२५ मार्चमा ग्लोबल लन्च गरिने, भयो सार्वजनिक

नयाँ रेनो डस्टर २०२५ मार्चमा ग्लोबल लन्च गरिने, भयो सार्वजनिक

रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले...

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

फ्रेन्च अटो निर्माता रेनोले १ वर्षअघि सार्बजनिक गरेको क्विड ईभी अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...