हार्ले डेभिडसनले ल्यायो सबैभन्दा सस्तो बाइक
हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च...
स्कोडाले नयाँ इलेक्ट्रिक कार भिजन ७ एसको कन्सेप्ट सार्वजनिक गरेको छ । यो नयाँ कारमा स्कोडलो नयाँ व्रान्ड लोगोलाई प्रयोगमा ल्याएको छ । कारमा वच्चाको लागी छुट्टै सिट उपलब्ध हुनेछ । हाल कारोवार भैरहेको स्कोडा इनायकभन्दा केही ठूलो आकारको यो कारलाई उसले फक्सवागन ग्रुपको यूनिक एमइवी प्लेटफर्ममा निर्माण गरेको हो ।
सन् २०२६ सम्मममा थप तीन नयाँ मोडलका इलेक्ट्रिक कार लन्च गर्ने योजना अनुरुप यसको कन्सेप्ट सार्वजनिक गरिएको हो । यो नयाँ कारमा ८९ किलोवाट आवरको व्याट्री प्याक जडान हुनेछ भने यसले एकपटकको फूल चार्जमा ६ सय किलोमिटर हाराहारी रेन्ज प्रदान गर्ने दावी गरिएको छ । कारमा अत्याधुनिक विशेषता र आरामदायी फिचर्स उपलब्ध हुनेछ ।
कम्वस्चन इन्जिनयुक्त सावरीमा प्रयोग हुँदै आइरहेको परम्परागत लोगोको सट्टा यसमा स्कोडालाई अक्षरकै रुपमा ब्रान्ड लोगो लेखिएको छ । उक्त अक्षर लेख्नका लागी यसअघिको ग्रिललाई समेत सोलिड प्लास्टिक पिसले रिप्लेस गरिएको छ । स्कोडोले यो नयाँ कन्सेप्टलाई विल्कुलै नयाँ कलर र ब्रान्ड थिममा तयार पार्ने जनाएको छ ।
हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च...
काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो...
काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...