अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने भएको छ ।

यी सवारी साधन किन्दा -याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडी सिंगापुर टुर गर्न सकिने अफर उपलब्ध हुने भएको छ ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स प्रालिले आइरहेको चाड पर्वलाई लक्ष्यित गरी अफर सार्वजनिक गरेको हो । कम्पनीले ‘चाड पर्व हर्षको वहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ ।

अशोक लेल्यान्डका यी सवारी साधन खरिद गर्दा ७० प्रतिशत सम्म फाइनान्सको सुविधा समेत कम्पनीले उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका चिताह बस, एमआईटीआर बस, लिंक्स स्मार्ट बस, भाइकिङ बस र स्कुल बस उपलब्ध छन् । त्यसैगरी ट्रक ६ ह्विलर, १० ह्विलर र १२ सम्म उपलब्ध छन् भने टिपर पनि विभिन्न मोडलका ६ देखि १२ ह्विलर सम्म उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...

१ हजार बढी दोस्त बिक्री भएको अवसर पारेर सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमई मोटर्स

१ हजार बढी दोस्त बिक्री भएको अवसर पारेर सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमई मोटर्स

काठमाडौं – नेपालमा १ हजार भन्दा बढी दोस्त पिकअप बिक्री भएको उपलक्ष्यमा...

हस्तान्तरण गरिएका कैदीवाहक गाडी अशोक लेल्यान्डका, यस्ता छन् विशेषता

हस्तान्तरण गरिएका कैदीवाहक गाडी अशोक लेल्यान्डका, यस्ता छन् विशेषता

वीरगन्ज – नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्यान्डका १० वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...