नेपाल आउन नपाउदै भारतमा बढ्यो रेनो काइगरको मूल्य
नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण...
रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइललले दशैं/तिहार लक्षित ‘रेनो उत्सव’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत रेनोको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले १ वर्षसम्मको लागी निशुल्क इन्धन वापत ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।
साथै एक्सचेन्ज वोनसवापत ५० हजार रुपैयाँसम्म र लोयल्टी वोनसमा २० हजार रुपैयाँसम्मको अतिरिक्त छुट समेत पाइने जनाइएको छ । यी छुटको अतिरिक्त सरल फाइनान्स, एक्सचेन्जमा तुरुन्त भ्यालुएसन, १ आर्थिक वर्षको रोड ट्याक्स निशुल्क र २ वर्षसम्म गाडीको सर्भिसिङ गराउँदा लेवर चार्ज नलाग्ने व्यवस्था समेत मिलाइएको छ ।
नेपाली बजारमा रेनोको डस्टर, क्विड, क्याप्चर, काइगर र ट्राइवर लगायत मोडलका गाडी उपलब्ध छन् ।
नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण...
रेनो इन्डियाको बहुप्रतीक्षित ब्रिजर एसयूभीको डिजाइन भारतमा पेटेन्ट...
सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...