अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने
अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...
काठमाडौं – नेपालमा अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै आइरहेको आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अन्तर्गत दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउन सकिने छ ।
दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै नेपाली बजारमा अब सवारी साधन बिक्रेताहरुले अफर ल्याउने क्रमको प्रारम्भ भएको छ । अशोक लेल्यान्ड दोस्त खरिद गर्दा पहिले देखि ७० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध भइरहेको छ । ग्राहकले ३० प्रतिशत मात्र नगद बुझाएर अरु किस्ताको रुपमा लिन सक्ने छन् ।
नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।
अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...
काठमाडौं – आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पावर...
काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स र नेपालका लागि बीवाईडीको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...