५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
केटिएम तथा हस्कभर्ना मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले यी २ व्रान्डका मोटरसाइललाई लक्षित गरी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । यसै महिनाको ५ देखी ८ गतेसम्म आयोजना हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र सुविधा पाउने छन् ।
उक्त क्याम्पमा मोटरसाइकलको सर्भिसिङ एवं मेन्टिनेन्स गराउँदा स्पेयर पार्ट्स र ल्यूवमा १५ प्रतिशत र लेवर चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुने कम्पनीको भनाई छ । यसैगरी निशुल्क वासिङ कुपन, डि एण्ड एफ टुल्सबाट स्क्यान, केटिएम किरिङ र गिफ्ट ह्याम्पर तथा एएमसी वुकलेट समेत प्रदान गरिनेछ ।
नक्सालस्थित वर्कशपमा अयोजना हुने उक्त क्याम्पमा सहभागी हुन ग्राहकले अग्रिम वुकिङ गराउनु पर्नेछ । यो क्याम्पबाट केटिएम र हस्कभर्ना मोटरसाइकलका ग्राहकले अधिकतम लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...
काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...