इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने ब्याट्री स्वापिङ के हो ? फाइदा के ?
प्रदूषणमुक्त वातावरणका लागि इलेक्ट्रिक भेइकल वैकल्पिक साधन हुन सक्छ, तर...
भारतीय इभी निर्माता ओलाले हिँजो नयाँ इलेक्ट्रिक स्कुटर एस१ लन्च गरेको छ । एस१ प्रो जस्तै देखिने यो स्कुटरको शुरुवाती मूल्य १ लाख भारु तोकिएको छ ।
अघिल्लो वर्ष लन्च भएको एस१ प्रोलाई कम्पनीले १ लाख १५ हजार भारुमा बिक्री गर्दै आइरहेको छ । यो नयाँ स्कुटरमा पनि एसवा१ प्रोमा जस्तै नयाँ सफ्टवयेर मुभ एसओ३ अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
यो स्कुटरमा ३ किलोवाट आवर व्याट्री प्याक जडान गरिएको छ । जसको पिक मोटर पावर ८.५ किलोवाट र रेटेड मोटर पावर ५.५ किलोवाट आवर रहेको छ । यसमा इको, नर्मल र स्पोर्टस गरी कुल ३ प्रकारको राइडिङ मोड उपलब्ध गराइएको छ ।
जसमध्ये इको मोडमा चलाउँदा १२८ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ । स्कुटरलाई ९० किलोमिटर प्रतिघन्टासम्मको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
अन्य फिचर्स एस१ प्रो सरहनै उपलब्ध गराइएपनि यसमा क्रुज कन्ट्रोल भने दिइएको छैन । यो स्कुटरले भारतमा बजाज चेतक र टिभिएस आइक्यूवसंग प्रतिस्पर्धा गर्ने अनुमान अनुमान गरिएको छ ।
प्रदूषणमुक्त वातावरणका लागि इलेक्ट्रिक भेइकल वैकल्पिक साधन हुन सक्छ, तर...
काठमाडौं – नेपाली बजारमा चालु आर्थिक वर्ष अर्थात गत साउन देखि चैत महिना...
काठमाडौं – पायोनियर मोटोकर्प प्रालि नेपालमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...